१९ मंसिर २०७८, आईतवार

पाँच शैय्याको अस्थायी कोभिड अस्पताल

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार २३:२९


१३ कातिृक, जुम्ला । तातोपानी गाउँपालिकाले सञ्चालनमा ल्याएको पाँच शैय्याको अस्थायी कोभिड अस्पताल । यस पालिकाभरी ८०० बढीको कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा अहिले ७ जना सक्रिय सक्रमित छन् भने ५ जना निको भइसकेका छन् । तस्वीर : मानदत्त रावल, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा