बुधबार , मंसिर १७, २०७७

चितवनमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

चितवनमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

१४ कार्तिक, चितवन । कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृतक संक्रमित मध्ये एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु हुन् ।

चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित थिए । उनलाई कार्तिक ११ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै, रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कार्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेकपा जस्तोसुकै परिस्थितिमा पनि फुट्दैन : मुख्यमन्त्री भट्ट नेकपा जस्तोसुकै परिस्थितिमा पनि फुट्दैन : मुख्यमन्त्री भट्ट ९ घण्टा पहिले
बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थाले बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थाले १५ घण्टा पहिले
स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा १२ घण्टा पहिले
महामारीमा विश्वभर महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि महामारीमा विश्वभर महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि १४ घण्टा पहिले
सचिवालय बैठकमा ओलिविरुद्ध पूरक प्रस्ताव पेश गर्दै प्रचण्ड सचिवालय बैठकमा ओलिविरुद्ध पूरक प्रस्ताव पेश गर्दै प्रचण्ड १६ घण्टा पहिले
थप ३ जना कोरोना संक्रमितको ज्यान गयो थप ३ जना कोरोना संक्रमितको ज्यान गयो १६ घण्टा पहिले
शिक्षामन्त्री पोखरेल भन्छन, प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार हाे शिक्षामन्त्री पोखरेल भन्छन, प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार हाे ११ घण्टा पहिले
सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल ११ घण्टा पहिले