२३ मंसिर २०७८, बिहीबार

आमाको घरलाई सांग्रिला डेभलपमेन्ट बैंककाे सहयोग

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १५:३९


१४ कार्तिक, काठमाडौं । सांंग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवन स्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।

उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता