१९ मंसिर २०७८, आईतवार

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १०:२१


१५ कार्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । मृतक पुरुष पहिलेदेखि नै मुटुको समस्याबाट पीडित थिए ।

उनलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  त्यसपछि कार्तिक ७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा