१२ मंसिर २०७८, आईतवार

 पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १४:०८


१५ कार्तिक, काठमाडौं । साहिल खानको निर्देशन रहेको यो भिडियोमा नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको छ । सार्वजनिक यस गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शव्द रहेको छ ।

सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको यस भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । निकै मेहनतको साथ निर्माण भएको यो भिडियो उत्कृष्ट बनेको छ । पुजा र सन्तोषको रमाइलो लभस्टोरी भिडियोमा देखाइएको छ ।

https://youtu.be/K6swhuX3u9w


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा