आज थप २५०८ कोरोना संक्रमण, १७ जना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १५, २०७७ शनिबार २२:१३:५६
१५ कार्तिक, काठमाडौं । शनिबार देशभर २५०८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप २५०८ मा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १ हजार ३५७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा ५६९ महिला तथा ७८८ पुरुष गरि कुल १ हजार ३५७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार २६४ रहेको छ ।
हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।
जम्मा संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार