१९ मंसिर २०७८, आईतवार

११ फोटोमा हेर्नुहोस पोखराको सुन्दरता !

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ०९:२१


१६ कार्तिक, काठमाडौं । नेपालको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा पोखरालाई लिइन्छ । ताल र हिमालहरुको शहर भनेर चिनिने पोखरा आफैमा सुन्दर र रमणीय छ । पोखराको सुन्दरतालाई विभिन्न पर्यटकले विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने गर्छन् ।

खासगरी विदेशी पर्यटकले पनि पोखरालाई निकै रमाइलोसँग घुमघाम गन्तव्यका रुपमा लिन्छन् । त्यसैगरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले पोखरालाई एक उत्कृष्ट गन्तव्यका रुपमा लिने गरेका छन् ।

पोखरा पुगेका फोटो पत्रकार श्रीधर पौडेलले पोखराको सुन्दरतालाई फोटोमा कैद गरेका छन् । जुन हेर्दा आकर्षक मात्रै होइन मनछुने पोखरा लाग्छ ।

  


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा