१९ मंसिर २०७८, आईतवार

च्याम्पियन लिभरपुल फेरि शीर्ष स्थानमा

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ११:३२


१६ कार्तिक, एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वेस्ट ह्यामलाई २–१ ले हराउदै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

उसको जितमा मोहम्मद सलाह र डियगो जोटाले गोल गरे । वेष्टह्यामका पाब्लो फोर्नल्सले सुरुवाती गोल गरेपनि त्यसलाई जोगाउन सकेनन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा