१९ मंसिर २०७८, आईतवार

गौतमसँगै काजलले विहे गर्नुको भित्री कारण

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १३:२६


१६ कार्तिक, एजेन्सी । बलिउड नायिका काजल अग्रवालले विवाह गरेकी छिन् । शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग उनले विवाह गरेकी हुन् । बिहे भन्दा अगाडि संगीत सेरेमोनीको आयोजना गरिएको थियो, जहाँ काजलसँग गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

बिहेपछि गौतम र काजल मुम्बइमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् । कोभिड संक्रमणको दर बढिरहेका कारण पनि काजलले वैवाहिक समारोहका सिमित मानिसहरुलाई मात्र निमन्त्रणा गरेकी थिइन् । काजल दक्षिण भारतीय चलचित्रबाट उदायर बलिउडमा जमेकी नायिका हुन् ।

उनका प्रेमी धनी परिवारका हुन् । जसकारण काजल प्रेममा परेर विवाहमा अघि सरेकी हुन् । खासगरी बलिउड नायिकाहरु स्थपित भएपछि धनाढ्यसँग विवाह गरेर आफूलाई मेन्टेन गर्ने गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा