सोमबार , मंसिर १५, २०७७

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ७ वटा संस्थामा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ७ वटा संस्थामा विशेष छुट

१६ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता भएका व्यवसायिक संस्थाहरु निम्नानुुसार रहेका छन् :

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १०% – ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा १३ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १५ घण्टा पहिले
वाणिज्य बैंकमा करेक्सन आउँदा, कुन सेक्टरमा देखियो अन्तिम समयमा चहलपहल ? वाणिज्य बैंकमा करेक्सन आउँदा, कुन सेक्टरमा देखियो अन्तिम समयमा चहलपहल ? ६ घण्टा पहिले
कृषि विकास बैंक ह्याकिङ प्रकरण : थप एक पक्राउ कृषि विकास बैंक ह्याकिङ प्रकरण : थप एक पक्राउ २ घण्टा पहिले
हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा ९ घण्टा पहिले
यस वर्ष मौसम अनुकूल, धान उत्पादनमा वृद्धि यस वर्ष मौसम अनुकूल, धान उत्पादनमा वृद्धि ११ घण्टा पहिले
क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे १३ घण्टा पहिले
धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण १० घण्टा पहिले