२२ मंसिर २०७८, बुधबार

जिल्ला अस्पताल हुम्लामा खोप नियमित

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार २२:१७


लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन

१६ कार्तिक, सिमकोट ।  जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमित खोप लगाएको छ ।

सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती र बालबालिकालाई प्रत्येक महिनाको १५ गते लगाइने खोप आज लगाएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।

अनमी बोहराले गर्भवतीलाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ र तन्दुरुस्त हुने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा