१२ मंसिर २०७८, आईतवार

मनिला सोताङ सोच्दैँ हिडेपछि

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार १२:३४


१७ कार्तिक, काठमाडौं । मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा उदय सोताङको संगीत रहेको छ भने गीतमा सन्तोष प्रधानको शब्द छ ।

गीतको भिडियोमा याम लिम्वु , सन्ध्या श्रेष्ठ र सुमना आलेले फिचरिङ गरेका छन । गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् । अनुज काजीको छायांकन रहेको भिडियोमा अर्जुन मर्हजनको सम्पादन तथा अर्जुन महर्जनको निर्देशन छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा