अमेरिकामा राष्ट्रपतिको चुनाव आज
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १७:४:४१
१८ कात्तिक, काठमाडौं । अमेरिकामा आज राष्ट्रपतिको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जोय बाइडनबीचको कडा प्रतिष्पर्धाका बीच चुनाव हुन लागेको हो । यसपटक धेरैले ट्रम्पले मुश्किलले चुनाव जित्ने बताएका छन् ।
तर बाइडन पनि कम छैनन् । ट्रम्प इतिहासकै कमजोर र खराब अमेरिकी राष्ट्रपति भएको बाइडनको दाबी छ । जसलाई अमेरिकी नागरिक मात्रै होइन, विश्वकै राजनीतिक विश्लेषकले पनि केही हदसम्म सही थापेका छन् ।
यसपटकको अमेरिकी चुनावमा अर्थतन्त्र, स्वास्थ्य सुरक्षा, विदेश नीति, जातीय विभेद, चीन र कोरिया नीति, जलवायु परिवर्तन, आप्रवासी मुद्दा लगायत चर्चामा छन् । ट्रम्प अमेरिकामा सन्की राष्ट्रपतिका रुपमा परिचित छन् भने बाइडेन यसअघि नै उपराष्ट्रपति हुँदा थोरै भएपनि शान्त र भिजिनरी मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार