मंगलबार , मंसिर ९, २०७७

वेष्ट फाईनान्समा महिला संचालक, सीईओ र कम्पनी सचिव नियुक्त

वेष्ट फाईनान्समा महिला संचालक, सीईओ र कम्पनी सचिव नियुक्त

१८ कार्तिक, काठमाडौं । वेष्ट फाईनान्स कम्पनी लिमिटेडको महिला संचालकमा सुशिला खनाल नियुक्त भएकी छिन् । फाईनान्सको हिजो बसेको ५०७ औं संचालक समितिको बैठकले रिक्त रहेको महिला संचालक पदमा खनाललाई नियुक्त गरेको जनाएको छ ।

सोही बैठकले कम्पनी सचिव पदमा राजसुन्दर श्रेष्ठ र का.मु. प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई फाईनान्स संचालक समितिले नियुक्त गरेको जानकारी नेपाल राष्ट्र बैंक लगायत नियमक निकायमा गराएको कम्पनी सचिव राज सुन्दर श्रेष्ठले जनाकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदुरपश्चिममा राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन सुदुरपश्चिममा राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन ४ दिन पहिले
सचिवालय र मन्त्रिपरिषद बैठक अगाडी ओली शीतलनिवासमा राष्ट्रपतिसँग ! सचिवालय र मन्त्रिपरिषद बैठक अगाडी ओली शीतलनिवासमा राष्ट्रपतिसँग ! ६ दिन पहिले
कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा २ दिन पहिले
पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको १८ घण्टा पहिले
स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने नेकपा सचिवालयको निर्णय स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने नेकपा सचिवालयको निर्णय ५ दिन पहिले
कुमारी बैंकको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ? कुमारी बैंकको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ? ६ घण्टा पहिले
विराटनगरमा तस्कर र प्रहरीबीच गोली हानाहान विराटनगरमा तस्कर र प्रहरीबीच गोली हानाहान २ दिन पहिले
नेराबैंकले भोली १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने नेराबैंकले भोली १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने १ दिन पहिले