ट्रम्प भन्छन्- ‘मतगणना नरोके अदालत जान्छु’
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १९:५०:१६
१९ कार्तिक, एजेन्सी । चुनावी मतगणनामा पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले चुनावमा धाँधली गर्ने डेमोक्र्याटहरुविरूद्ध अदालत जाने चेतावनी दिएका हुन् । उनले मतगणना रोक्न माग गरेका छन् ।
ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाए पनि अहिलेसम्म त्यस्तो कुनै घटना सार्वजनिक भएको छैन। चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छ। तर ट्रम्प हारको मानसिकताका साथ प्रस्तुत भएका छन् ।
उनले आफू चुनाव जित्ने दाबी गरेपनि ठोस जीत हात पार्न सक्ने खुशी व्यक्त गर्न सकिरहेका छैनन् । उनका प्रतिष्पर्धी जोय बाइडेनले भने आफू जितको बाटोमा अघि बढेको बताएका छन् । पछिल्लो मतपरिणाम अनुसार बाइडेनले २ सय ३८ इलेक्ट्रोल कलेज भोट पाएका छन् । ट्रम्पले भने २ सय १३ इलेक्ट्रोल कलेज भोट मात्रै पाएका छन् ।
अब बाइडेन राष्ट्रपति बन्न ३२ भोटले मात्रै टाढा छन् । तर ट्रम्पलाई चुनाव जित्न अझै ५७ इलेक्ट्रोल भोट आवश्यक छ । अमेरिकामा ५ सय ३८ इलेक्ट्रोल भोटमा राष्ट्रपति बन्न २ सय ७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार