ओलीलाई भेट्न बालुवाटारमा प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १९:२:२८
२० कार्तिक, काठमाडौं । नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि छलफल गर्न प्रचण्ड बालुवाटार गएका हुन् ।
गएको शनिबारदेखि ओली र प्रचण्डसँग छलफल भएको थियो । सो छलफलमा ओली प्रचण्डसँग नेकपा फुटाउनुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावपछि दुई नेताबीच दुरी बढेको थियो । नेकपामा पनि विवाद बढेको थियो ।
नेताहरुबीचमा पनि आपसी तिक्तता बढेको थियो । विवाद बढ्दै गर्दा नेताहरुबीचमा छलफल भएको थिएन । झण्डै हप्तादिनपछि प्रचण्ड छलफलका लागि ओलीलाई भेट्ने बालुवाटार पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार