सोमबार , मंसिर १५, २०७७

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

२१ कार्तिक, नवलपुर । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।

आगामी कार्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए । नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड संक्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन ।

नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पुनः कोरोनामुक्त हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पुनः कोरोनामुक्त १५ घण्टा पहिले
राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न १० घण्टा पहिले
अब प्रधानमन्त्री केपी ओली पनि टिकटकमा अब प्रधानमन्त्री केपी ओली पनि टिकटकमा ८ घण्टा पहिले
सूर्यविनायककाे जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत सूर्यविनायककाे जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत ८ घण्टा पहिले
अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण ५ घण्टा पहिले
रुद्रायणीको पुनःनिर्माण गरिनेः खोकनालाई असर नपर्ने गरी द्रुतमार्ग बन्ने रुद्रायणीको पुनःनिर्माण गरिनेः खोकनालाई असर नपर्ने गरी द्रुतमार्ग बन्ने ५ घण्टा पहिले
प्रहरी चौकी फलाँटेको सुविधासम्पन्न भवन प्रहरी चौकी फलाँटेको सुविधासम्पन्न भवन ४ घण्टा पहिले
महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित : अध्यक्ष शर्मा महामारीमा अपाङ्गता भएका व्यक्ति उपेक्षित : अध्यक्ष शर्मा ५ घण्टा पहिले