वाग्मती प्रदेशसभा सदस्य वाग्लेद्वारा आर्थिक सहयोग
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २३:१३:५४
२१ कार्तिक, चितवन । वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाउने दशैं भत्तामा एक महिनाको पारिश्रमिक थप गरी एक विद्यार्थीलाई प्राबिधिक विषय अध्ययन गराउन सहयोग गरेका थिए । उनले गोरखा घर भई नारायणगढमा बसोवास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफि विषय अध्ययनका आर्थिक सहयोग गरे ।
प्रदेशसभा सदस्य वाग्लेले आज कलेज पुगेर ढकालको भर्ना वापत रु १ लाख भुक्तान गरिदिनु भएको हो । नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आफूले तलब समेत थप गरी जेहेन्दार छात्रा ढकाललाई प्राबिधिक शिक्षा अध्ययन गर्न सहयोग गर्न लागेको जानकारी दिए ।
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिइभिटी०को तीन वर्षे कार्यक्रम रेडियोग्राफि रहेको छ । समाजसेवी समेत रहेका वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब तथा रामपुरमा निर्माण हुँदै गरेको गौंतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १ लाख प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार