फाइनल जित्ने लक्ष्य बोकेको बेंग्लोर हैदरावादविरुद्ध व्याटिङमा
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शनिबार १:३९:२७
२१ कार्तिक, एजेन्सी । यस बर्षको आईपीएल जित्ने लक्ष्य बोकेको बेंग्लोरले इलिमिनेटरमा हैदरावादविरुद्ध व्याटिङ शुरु गरेको छ । अबुधाबीमा टस हारेर व्याटिङ थालेको बेंग्लोरले हैदरावादविरुद्ध उत्कृष्ट इनिङ खेल्ने प्रयास गर्ने प्रयासमा छ ।
उसका लागि कप्तान विराट कोहली ओपनिङमा आएका छन् । देवदुत पडिकलसँगै आएका उनले आज शानदार व्याटिङ गर्ने अपेक्षा गरिएको छ । आईपीएलकै सर्वाधिक रन बनाउने किर्तिमानी कोहली यस बर्ष टिमलाई आईपीएल जिताउने लक्ष्यमा अगाडी बढेका छन् ।
आजको विजेता फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्नेछ । दिल्ली यसअघि पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार