शनिबार , मंसिर १३, २०७७

मायालु जून

मायालु जून

एउटा जून
डाँडामाथि देखापर्छ
बिस्तारै बिस्तारै ओर्लन्छ–
कुवाभित्र पस्छ
खोला किनारमा पुग्छ
सायद, खोजिरहन्छ रातको छातीभित्र
आफ्नो मायालु ।

त्यो जून
चढ्छ रुखको पाखुरामाथि–माथि
पात–पातमा
हाँगा–हाँगामा ।

यताउता
भेटिन्छ हरेक घरको सङ्घारमा
कुना–कुनामा
झ्यालहरूमा
गल्लीतिर
र,
देखा पर्दैन फेरि कतै ।

ओ प्रिय,
आइपुगेर मेरो मनको आकाशमा तिमी
चम्कन्छौ एउटा मायालु जून ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा २ हप्ता पहिले
पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु ३ हप्ता पहिले
निधि सभापतिको उम्मेदवार भए गुटको चर्को विभाजन कम हुन्छ : डा.मीनेन्द्र रिजाल निधि सभापतिको उम्मेदवार भए गुटको चर्को विभाजन कम हुन्छ : डा.मीनेन्द्र रिजाल २ हप्ता पहिले
यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने अनुमान यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने अनुमान ३ हप्ता पहिले
कांग्रेसका सांसद पाण्डेले लिए गोपनीयताको सपथ कांग्रेसका सांसद पाण्डेले लिए गोपनीयताको सपथ ५ दिन पहिले
बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडी पीसीआर रिपोर्ट पाेजेटिभ बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडी पीसीआर रिपोर्ट पाेजेटिभ २ हप्ता पहिले
चाडपर्व नजिकिएसँगै कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त चाडपर्व नजिकिएसँगै कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त ३ हप्ता पहिले
दिल्लीमा एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित दिल्लीमा एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित ४ हप्ता पहिले