आइपिएल क्रिकेट : हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १६:२:१९
२२ कार्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेटबाट विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर बाहिरिएको छ । शुक्रबार राति युएइ स्थित अबुधाबीमा भएको खेलमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गरेको छ ।
१३२ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर चार बलमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । उसका लागि केन विलियम्सनले नटआउट ५० तथा मयंक पाण्डे र ज्यासन होल्डरले समान २४–२४ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १३१ रनमा खुम्चिएको थियो ।
उसका लागि एबी डी भिल्लियर्सले ५६ तथा एरोन फिन्चले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहलीले मात्रै ६ रन बनाए । विजयी भएको हैदरावादले आइतबार दोस्रो क्वालिफायरमा दिल्लीको सामना गर्ने छ । सो खेलमा विजयी हुनेले नोभेम्बर १० मा उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार