सवारी ज्यान मुद्दामा फरार देवान पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार ०:४३:४१
२४ कार्तिक, काठमाडौं । सवारी ज्यान मुद्दामा फरार रहेका शेख मोकदम देवानलाई प्रहरिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो । रौतहट जिल्ला अदालत गौरको लगत नं.३५२ मा उल्लेख रु.२,०००।– (दुई हजार) जरिवाना र २ बर्ष कैद फैसला भई फरार रहेको देवान घरगाउँमानै लुकीछिपी बसेको सुचनाका आधारमा प्रहरीले समात्न सफल भएको छ । हाल प्रहरी नियन्त्रणमा रहेका देवानलाई कोरोना भाइरस परिक्षण पश्चात रौतहट जिल्ला अदालतमा पेश गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार