मंगलबार , मंसिर १६, २०७७

मंसिर २२ गते आरएमडीसीको साधारण सभा, के-के छन् त प्रस्ताव ?

मंसिर २२ गते आरएमडीसीको साधारण सभा, के-के छन् त प्रस्ताव ?

२५ कार्तिक, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते सभा गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । संस्थाले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ । सभाका लागि मंसिर ८ गतेबाट मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने जनाएकोछ ।

मंसिर ७ गतेसम्म शेयर खरिद गरी कायम रहने लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् । हाल आरएमडीसीको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महोत्तरी आन्दोलनमा गोली चलाउने प्रहरीमाथि छानिबन शुरु महोत्तरी आन्दोलनमा गोली चलाउने प्रहरीमाथि छानिबन शुरु ५ दिन पहिले
समृद्ध मुलुक हस्तान्तरण गरेर बिदा हुने इच्छा छ : प्रधानमन्त्री ओली समृद्ध मुलुक हस्तान्तरण गरेर बिदा हुने इच्छा छ : प्रधानमन्त्री ओली ३ दिन पहिले
विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले वृद्धि, कस्ताे छ आयात निर्यातको अवस्था ? विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले वृद्धि, कस्ताे छ आयात निर्यातको अवस्था ? ६ दिन पहिले
पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक २ दिन पहिले
वाग्मतीमा पनि गहुँको बीउ अभाव, किसान समस्यामा वाग्मतीमा पनि गहुँको बीउ अभाव, किसान समस्यामा ५ दिन पहिले
नेपालमा अहिले लुगलुग कँपाउने जाडो, अष्ट्रेलियामा भने हपहपी गर्मी नेपालमा अहिले लुगलुग कँपाउने जाडो, अष्ट्रेलियामा भने हपहपी गर्मी २ दिन पहिले
प्राधिकरणले पुनःस्थापना र पुन : निर्माणमा उपलब्धिबारे सेमिनार गर्ने प्राधिकरणले पुनःस्थापना र पुन : निर्माणमा उपलब्धिबारे सेमिनार गर्ने ५ दिन पहिले
कोरोनाबाट रुपन्देही थप दुई संक्रमितको मृत्यु कोरोनाबाट रुपन्देही थप दुई संक्रमितको मृत्यु ३ दिन पहिले