पार्टीभित्रको बेथिती छोडेर ओली संखुवासभा जाँदै
नेपालबहस संवाददाता
कात्तिक २६, २०७७ बुधबार १४:५७:५५
२६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीब्र असन्तुष्टि बढेको बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाने भएका छन् । प्रधानमन्त्री ओली बिहानै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शारीरिक अस्वस्थताका कारण खासै काठमाडौं बाहिर नगएका प्रधानमन्त्रीको आकस्मिक संखुवासभा भ्रमणबारे विस्तृत रुपमा जानकारी आएको छैन । तर उनले त्यहाँ पुगेर स्थानीय कार्यकर्ता तथा विकास निर्माणको निरीक्षण गर्ने जनाइएको छ ।
मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका ओलीले पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा सक्ने छन् ।
त्यसपछि ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को निरीक्षण गर्नेछन् । स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल तथा भेटघट गर्ने कार्यक्रम उनको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार