सोमबार , मंसिर १५, २०७७

यस पटक ललितपुरमा देउसी भैलो खेल्न नपाइने

यस पटक ललितपुरमा देउसी भैलो खेल्न नपाइने

२६ कार्तिक, काठमाडौं । यसपटकको तिहारमा ललितपुरमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना प्रकाशित गरी कोभिड–१९ को जोखिम कायम रहेको भन्दै भीडभाड गर्न र देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बुधवार एक सूचना प्रकाशित गरी देउसी भैलौ खेल्न नपाइने बताएका हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फेदीखोलाको पहिचान झल्कने गरि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड फेदीखोलाको पहिचान झल्कने गरि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड १ दिन पहिले
नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा १३ घण्टा पहिले
ब्राउनसुगरसहित भारत विहारका दुई जना पक्राउ ब्राउनसुगरसहित भारत विहारका दुई जना पक्राउ १ दिन पहिले
पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण २ दिन पहिले
प्रधानलाई ७५ जिल्लानगर अध्यक्षले समर्थन गर्ने : गण्डकीमै ढकाल समुह अल्पमतमा ! प्रधानलाई ७५ जिल्लानगर अध्यक्षले समर्थन गर्ने : गण्डकीमै ढकाल समुह अल्पमतमा ! ५ दिन पहिले
नेकपा महासचिवको भूमिकाप्रति वामदेवको असन्तुष्टि, ओलीलाई साथ नदिन आग्रह नेकपा महासचिवको भूमिकाप्रति वामदेवको असन्तुष्टि, ओलीलाई साथ नदिन आग्रह १ दिन पहिले
 हराएकाे चार सातापछि शव सडेगलेको अवस्था फेला  हराएकाे चार सातापछि शव सडेगलेको अवस्था फेला ११ घण्टा पहिले
नृसिंह नृत्य मञ्चनः लामो नाच दुई दिनमै सम्पन्न नृसिंह नृत्य मञ्चनः लामो नाच दुई दिनमै सम्पन्न २ दिन पहिले