मंगलबार , मंसिर ९, २०७७

कनेक्ट आईपीएसमार्फत डिजिटल किनमेल

कनेक्ट आईपीएसमार्फत डिजिटल किनमेल

२७ कार्तिक, काठमाडौं । यसपालीको तिहारमा अनलाईन किनमेल गरि अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एसिया बैंकसँग सहकार्य गरी connect IPS Digital Kinmel” अफर ल्याएको छ ।

यसअफर अन्तर्गत बैंकका ग्राहकहरुले Thulo.com तथा Kalpamart बाट अनलाईन किनमेल गरी connect IPS मार्फत भुक्तानी गर्दा प्रति कारोबार १५% (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंकका ग्राहकहरुले connect IPS मा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अनलाईनबाटै self- verify गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न connect IPS को वेभसाइट (www.connectips.com), यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connect IPS  तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको Payment Gateway लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् ।

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारको बेइज्जत झन् बढ्यो, रोकिएन खुलामञ्चमा खाना खुवाउने कार्यक्रम ! सरकारको बेइज्जत झन् बढ्यो, रोकिएन खुलामञ्चमा खाना खुवाउने कार्यक्रम ! ३ हप्ता पहिले
सरकारको चरम लापरवाही, तीन दिनसम्म संक्रमितको शव अस्पतालमै ! सरकारको चरम लापरवाही, तीन दिनसम्म संक्रमितको शव अस्पतालमै ! ३ हप्ता पहिले
गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु ६ दिन पहिले
मंसिर २२ गते आरएमडीसीको साधारण सभा, के-के छन् त प्रस्ताव ? मंसिर २२ गते आरएमडीसीको साधारण सभा, के-के छन् त प्रस्ताव ? २ हप्ता पहिले
डिभोर्सी अमृताको कन्चटमा गोली हानेर हत्या डिभोर्सी अमृताको कन्चटमा गोली हानेर हत्या २ हप्ता पहिले
सेवाग्राहीसँग घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा सेवाग्राहीसँग घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा २ हप्ता पहिले
पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको १७ घण्टा पहिले
नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन २ हप्ता पहिले