शनिबार , मंसिर १३, २०७७

सप्तरीमा भर्खरै जन्माएको शिशु खोलामा भेटियो

सप्तरीमा भर्खरै जन्माएको शिशु खोलामा भेटियो

२८ कात्तिक, सप्तरी । सप्तरीमा भर्खरै जन्मेको शिशु भेटिएको छ । बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको हो । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।

शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ ।

स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विद्युत् प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग विद्युत् प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग ७ घण्टा पहिले
जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका थुनुवा फरार जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका थुनुवा फरार १८ घण्टा पहिले
सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए १८ घण्टा पहिले
डीएसपी एकाएक सम्पर्कविहीन, प्रहरीमा मच्चियो हलचल डीएसपी एकाएक सम्पर्कविहीन, प्रहरीमा मच्चियो हलचल ११ घण्टा पहिले
अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) ९ घण्टा पहिले
स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी सियोनालाई सृजनाले गरिन् आर्थिक सहयोग स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी सियोनालाई सृजनाले गरिन् आर्थिक सहयोग १६ घण्टा पहिले
गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ १८ घण्टा पहिले
आज सुनको मूल्य प्रतितोला २ सयले ओरालो आज सुनको मूल्य प्रतितोला २ सयले ओरालो १५ घण्टा पहिले