नेकपाको सचिवालय बैठक ४० मिनेटमै स्थगित
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार २३:१:०
२८ कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक ४० मिनेट बसेर स्थगित भएको छ । लामो समयपछि शुक्रबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक ४० मिनेट बसेर स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा नेताहरुबीच सहमति हुनुको साटो विवाद भएको अनुमान गरिएको छ । खासगरी अध्यक्षद्धय ओली र प्रचण्डबीच तिब्र विवादका कारण बैठक लम्बिएर समाधानमुखी छलफल हुनुको साटो स्थगित भएको अनुमान छ ।
मंसिर ३ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार