मंगलबार , मंसिर १६, २०७७

डोटीमा रहेको हेलो नेपालको टावरमा आगजनी

डोटीमा रहेको हेलो नेपालको टावरमा आगजनी

२९ कार्तिक, दीपायल । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जेलमा काेराेना फैलिएपछि दङ्गा हुँदा ६ जनाको मृत्यु जेलमा काेराेना फैलिएपछि दङ्गा हुँदा ६ जनाको मृत्यु २४ घण्टा पहिले
प्याराग्लाइङि दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित प्याराग्लाइङि दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित १६ घण्टा पहिले
सप्तरीको कडरबोना, कञ्चनपु र लोहजरामा अस्पताल भवन शिलान्यास सप्तरीको कडरबोना, कञ्चनपु र लोहजरामा अस्पताल भवन शिलान्यास १९ घण्टा पहिले
चन्द्रागिरि नगरपालिकाद्वारा १० लाखमा एम्बुलेन्स खरिद चन्द्रागिरि नगरपालिकाद्वारा १० लाखमा एम्बुलेन्स खरिद ७ घण्टा पहिले
काठमाडौंमा राजावादीहरुकाे प्रदर्शन : राजा आऊ, देश बचाऊ ! काठमाडौंमा राजावादीहरुकाे प्रदर्शन : राजा आऊ, देश बचाऊ ! २२ घण्टा पहिले
महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु २३ घण्टा पहिले
हराएको अठार तोला गहना र नगद बुझाइयो सम्बन्धित धनीलाई हराएको अठार तोला गहना र नगद बुझाइयो सम्बन्धित धनीलाई २४ घण्टा पहिले
मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटे अभियान्ता दिनदयाल मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटे अभियान्ता दिनदयाल ३ घण्टा पहिले