आइतबार , मंसिर १४, २०७७

मृत्युको मुखमा पुगेका मनोज गजुरेल कोरोना जितेर घर फर्किए

मृत्युको मुखमा पुगेका मनोज गजुरेल कोरोना जितेर घर फर्किए

३० कार्तिक, काठमाडौं । कोरोना भाइरस जितेर हास्यकलाकार मनोज गजुरेल घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाईपछि रिर्पोट नेगेटिभ आएर आफू घर फर्किएको गजुरेलले ट्वीट गरेका छन् ।

आफ्ुनो रिर्पोट नेगेटिभ आएको र अहिले घरमै आराम गरिरहेको पनि उनले बताएका थिए । कोरोना संक्रमण पुष्टि भएका उनको शुरुको दिनमा स्वास्थ्य अवस्था जटिल बनेको थियो । अवस्था जटिल भएर आईसीयुमा भर्ना गर्दा उनीप्रति धेरैले स्वास्थ्य लाभको शुभेच्छा गरेका थिए ।

त्यसमा पनि उनकी पूर्वपत्नी मीना ढकालले समेत उनको शीघ्र स्वास्थ्यको कामना गर्दै माया दर्शाएकी थिइन् । जसको सामाजिक सञ्जालमा धेरैले सराहना गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै ५ दिन पहिले
सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले समात्याे सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले समात्याे ४ दिन पहिले
एक तोला सुनमा युवतीको अस्मिता, बलात्कारपछि मिलापत्र ! एक तोला सुनमा युवतीको अस्मिता, बलात्कारपछि मिलापत्र ! ४ दिन पहिले
काेराेनाले भारतीय कांग्रेसका वरिष्ठ नेता पटेलको निधन काेराेनाले भारतीय कांग्रेसका वरिष्ठ नेता पटेलको निधन ४ दिन पहिले
नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था २४ घण्टा पहिले
कोभिड संक्रमित पत्रकार केसीलाइ विमा वापतको एक लाख रुपैया हस्तान्तरण कोभिड संक्रमित पत्रकार केसीलाइ विमा वापतको एक लाख रुपैया हस्तान्तरण ६ दिन पहिले
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा २ दिन पहिले
भारतीय विदेशसचिव हर्षवर्द्धन काठमाडौं आइपुगे भारतीय विदेशसचिव हर्षवर्द्धन काठमाडौं आइपुगे ३ दिन पहिले
आइपिएल क्रिकेट : हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो आइपिएल क्रिकेट : हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो ३ हप्ता पहिले
हाईड्रोपवारमा पुन चहलपहल सुरु हुँदा शेयरबजारका महत्त्वपूर्ण विन्दुहरु के-के हुन ? हाईड्रोपवारमा पुन चहलपहल सुरु हुँदा शेयरबजारका महत्त्वपूर्ण विन्दुहरु के-के हुन ? ४ हप्ता पहिले
धान काट्दै कृषक धान काट्दै कृषक ३ हप्ता पहिले
स्थलसेनाध्यक्ष नरावणेको सम्मानमा सम्मान गारत अर्पण स्थलसेनाध्यक्ष नरावणेको सम्मानमा सम्मान गारत अर्पण ३ हप्ता पहिले
बुटवल अस्पतालका डाक्टरको सामूहिक राजीनामा बुटवल अस्पतालका डाक्टरको सामूहिक राजीनामा २ हप्ता पहिले
सचिवालय बैठक सुरु हुँदै, नेताहरु गुट भेलामा व्यस्त सचिवालय बैठक सुरु हुँदै, नेताहरु गुट भेलामा व्यस्त २ हप्ता पहिले
पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल १ हप्ता पहिले
त्रिवि प्रशासनले प्रहरीको दुरुपयोग गर्दै बिद्यार्थीमाथि झुटा मुद्धा लगाएको नेबिसंघको दावी त्रिवि प्रशासनले प्रहरीको दुरुपयोग गर्दै बिद्यार्थीमाथि झुटा मुद्धा लगाएको नेबिसंघको दावी २ हप्ता पहिले