मंगलबार , मंसिर १६, २०७७

कोरोनाको भ्याक्सिन बनाउने डाक्टरसँग रात बिताउने पोर्नस्टारको घोषणा

कोरोनाको भ्याक्सिन बनाउने डाक्टरसँग रात बिताउने पोर्नस्टारको घोषणा

३० कार्तिक, एजेन्सी । रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छिन् । जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ, उसलाई एक रात निःशुल्क यौन सम्पर्क गर्न दिने उनको घोषणा छ ।

कोरोनाले गर्दा पोर्न धन्दा बन्द भएपछि उनले यो अनौठो घोषणा गरेकी हुन् । उनी आफैं पनि घर बाहिर जान पाएकी छैनन् । उनी मास्कोमा एक्लै बस्दै आएकी छन् ।

लोला टेलरको खास नाम ल्युबोभ बुसुयेवा हो । उनी पो र्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन् । लोला रूसकी हुन् । अहिले उनी यो घोषणाको कारण चर्चामा छिन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय