मंगलबार , मंसिर ९, २०७७

कर्णालीका हिमाली जिल्लामा हिमपात शुरु

कर्णालीका हिमाली जिल्लामा हिमपात शुरु

१ मंसिर, जुम्ला । मंसिर लागेसँगै कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। तिहार नसकिदै यस बर्ष कर्णालीका हिमाली जिल्लामा हिमपात शुरु भएको हो ।

हिमपात सुरु भएसँगै जुम्ला, हुम्लाको तापक्रम माइनसमा झरेको छ । चिसो शुरु भएकाले हिमाली जिल्लासँगै पहाडी जिल्लामा पनि हिमपात शुरु हुने बेला भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय