प्रधानमन्त्री ओली बालुवाटार फर्किए
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार १८:४७:६
३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी अहिले सरकारी निवास बालुवाटार फर्केका छन् । राष्ट्रपतिसँगको भेटमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आजको बैठकमा विगतको प्रस्ताव उपर छलफल नगर्ने गरी सम्झाई दिन आग्रह गरेका थिए ।
सोही बमोजिम राष्ट्रपतिले प्रचण्डलाई शीतल निवास बोलाएको स्रोतको भनाई छ । अहिले प्रचण्ड पनि शीतल निवासतिर लागेका छन् । सायद यही विषयमा राष्ट्रपतिले कुरा गर्ने होला भन्दै स्रोतले आज सचिवालय बैठक राखेर दुबै पक्षलाई विन–विन पोजिसनको फिल गराउने तयारी भएको बतायो ।
तर यो सबै टालटुले पारा मात्रै हो, ओलीले दुुईचार दिन टाइम बाई लर्गान् तर उनले अब दुईमध्ये एक पद नत्यागेसम्म मिल्ने स्थिति छैन । बरु दल विभाजनको अध्यादेश ल्याए त्यसको सामना गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल रहेको पनि स्रोत बताउँछ ।
पहिला १ बजे नेकपाकाे सचिवालय बैठक बस्छ, त्यहाँ हुने छलफलको ग्यारेण्टी ओली र प्रचण्डले मात्रै लिने कुरा भएन, अरु सदस्यले कसरी आफ्ना कुरा राख्नुहोला त्यो त त्यहीं गएपछि मात्रै थाहा होला भन्दै स्रोतले तर ओलीका लागि अब सहज भने नरहेको अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार