शनिबार , मंसिर १३, २०७७

महालक्ष्मी विकास बैंकद्वारा स्वस्तिक बँगैचा पुनः निर्माण कार्य सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा स्वस्तिक बँगैचा पुनः निर्माण कार्य सम्पन्न

३ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले २०७७ कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको जनाएको छ ।

उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यव्रmमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यव्रmममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखित शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तलव खाता भएका कर्मचारीलाई एनएमबि बैंकले एक लाखसम्म सापटी दिने तलव खाता भएका कर्मचारीलाई एनएमबि बैंकले एक लाखसम्म सापटी दिने ४ हप्ता पहिले
बलात्कारपछि बालिकाको हत्याले महोत्तरी अशान्त, पूर्व पश्चिम राजमार्ग ठप्प ! बलात्कारपछि बालिकाको हत्याले महोत्तरी अशान्त, पूर्व पश्चिम राजमार्ग ठप्प ! ४ दिन पहिले
तीन महिनाको छोराको घाँटी थिची हत्या आरोपमा बुवा पक्राउ तीन महिनाको छोराको घाँटी थिची हत्या आरोपमा बुवा पक्राउ ३ हप्ता पहिले
अब कोरोना बीमा दाबी गरेको ७ दिनभित्र रुपैयाँ पाइने ! अब कोरोना बीमा दाबी गरेको ७ दिनभित्र रुपैयाँ पाइने ! ३ हप्ता पहिले
वायु प्रदुषण बढी भएको स्थानमा कोरोना जाेखिम उच्च वायु प्रदुषण बढी भएको स्थानमा कोरोना जाेखिम उच्च १ हप्ता पहिले
दक्षिण भारतमा शक्तिशाली तुफानसँगै भारी वर्षा र तीब्र गतिमा हावा दक्षिण भारतमा शक्तिशाली तुफानसँगै भारी वर्षा र तीब्र गतिमा हावा २ दिन पहिले
झापामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, एक हजार झापामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, एक हजार ३ हप्ता पहिले
कर्मचारीमा कोरोना पुष्टि, एक हप्ताका लागि गाउँपालिकाको सेवा बन्द कर्मचारीमा कोरोना पुष्टि, एक हप्ताका लागि गाउँपालिकाको सेवा बन्द ३ हप्ता पहिले