आइतबार , मंसिर १४, २०७७

कोरोना भाइरसले वडाध्यक्षकै ज्यान लियो

कोरोना भाइरसले वडाध्यक्षकै ज्यान लियो

४ मंसिर, जनकपुर । कोरोना भाइरसको संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो ।

उनको बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको नगरपालिकाका उप प्रमुख विद्या भुजेलले जानकारी दिइन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा १४ घण्टा पहिले
स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा जाेड स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा जाेड १४ घण्टा पहिले
महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित २ घण्टा पहिले
महासंघको चुनावमा ६५ प्रतिशत मत खस्याे महासंघको चुनावमा ६५ प्रतिशत मत खस्याे २० घण्टा पहिले
फर्कियो सिटीको विजयी लय, बर्नलीविरुद्ध महेरेजको ह्याट्रिक फर्कियो सिटीको विजयी लय, बर्नलीविरुद्ध महेरेजको ह्याट्रिक १ घण्टा पहिले
पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण ५४ मिनेट पहिले
पुनःनिर्माणले हासिल गरेकाअनुभव र सिकाइसम्बन्धी कार्यपत्रमाथि छलफल पुनःनिर्माणले हासिल गरेकाअनुभव र सिकाइसम्बन्धी कार्यपत्रमाथि छलफल २३ घण्टा पहिले
बुन्डेसलिगामा बार्यन जित्दा हल्याण्डको डर्टमुण्ड पराजित बुन्डेसलिगामा बार्यन जित्दा हल्याण्डको डर्टमुण्ड पराजित ३३ मिनेट पहिले