शनिबार , मंसिर १३, २०७७

एनएमबी बैंकमा २४ सैं घण्टा आफ्नै मोवाईलबाट खाता खोल्न सकिने

एनएमबी बैंकमा २४ सैं घण्टा आफ्नै मोवाईलबाट खाता खोल्न सकिने

४ मंसिर, काठमाडौं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबी ई–एप मार्फत पनि खाता-मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।

२४ सैं घण्टा ७ सैं दिन बचत खाता खोल्न सकिने बैंकले जनाएको छ । नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबीको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन रु. ५,००० सम्म हुने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट रु.५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेशा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको बताइएको छ । “हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न २४ सैं घण्टा बचत खाता-मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

हालको परिप्रेक्ष्यमा यो सेवा मार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजना हो” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु १६ घण्टा पहिले
सीमावर्ती क्षेत्रमा बिओपी स्थापना, सुरक्षा दिन जनशक्तिको अभाव सीमावर्ती क्षेत्रमा बिओपी स्थापना, सुरक्षा दिन जनशक्तिको अभाव २१ घण्टा पहिले
गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु २० घण्टा पहिले
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने १५ घण्टा पहिले
छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद १५ घण्टा पहिले
महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क १० घण्टा पहिले
अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) १० घण्टा पहिले
मकवानपुर एकैदिन दुई शव फेला मकवानपुर एकैदिन दुई शव फेला १७ घण्टा पहिले
मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक ४ हप्ता पहिले
सिरहाबाट अवैध यौनजन्य कार्यमा संलग्न होटल सञ्चालकसहित तीन पक्राउ सिरहाबाट अवैध यौनजन्य कार्यमा संलग्न होटल सञ्चालकसहित तीन पक्राउ ४ हप्ता पहिले
सचिवालय र मन्त्रिपरिषद बैठक अगाडी ओली शीतलनिवासमा राष्ट्रपतिसँग ! सचिवालय र मन्त्रिपरिषद बैठक अगाडी ओली शीतलनिवासमा राष्ट्रपतिसँग ! १ हप्ता पहिले
यस वर्ष १२ देखि १५ लाख मालाको माग, तर फुल महँगो ! यस वर्ष १२ देखि १५ लाख मालाको माग, तर फुल महँगो ! ४ हप्ता पहिले
प्रधानमन्त्री ज्यू, अब माखे साङ्ग्लोको अन्त्य गर्नुस ! प्रधानमन्त्री ज्यू, अब माखे साङ्ग्लोको अन्त्य गर्नुस ! ५ दिन पहिले
दलित र अपाङ्गताका क्षेत्रमा बजेट प्रभावकारी भएन दलित र अपाङ्गताका क्षेत्रमा बजेट प्रभावकारी भएन ५ दिन पहिले
मेयरसापको आदेशले राेकियाे गरिबलाई खुलामञ्चमा खाना खुवाउने अभियान मेयरसापको आदेशले राेकियाे गरिबलाई खुलामञ्चमा खाना खुवाउने अभियान ४ हप्ता पहिले
प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि परम्परागत कुम्हाकाे पेशा सङ्कटमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि परम्परागत कुम्हाकाे पेशा सङ्कटमा ४ हप्ता पहिले