मंगलबार , मंसिर ९, २०७७

छठका दिन प्रदेश २ मा आज सार्वजनिक बिदा

छठका दिन प्रदेश २ मा आज सार्वजनिक बिदा

५ मंसिर, काठमाडौं । छठका अवसरमा प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा छ । प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्। जहाँ छठलाई धुमधामका साथ मनाउने गरिन्छ ।

छठमा केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले दिएको हो । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ।

तर तलाउमा पुग्ने धेरैले भने सामाजिक दूरी कायम गर्न बिर्सेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय