आइतबार , मंसिर १४, २०७७

अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका बाबुलालले प्रहरी हिराशतमै गरे आत्महत्या

अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका बाबुलालले प्रहरी हिराशतमै गरे आत्महत्या

५ मंसिर, मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो । तर उनले आत्महत्या गरेपछि मुद्दा नै अलपत्र परेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट सूचीमा कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट सूचीमा २१ घण्टा पहिले
यस वर्षको हरि अभिनव पुरस्कार सुदर्शन श्रेष्ठलाई यस वर्षको हरि अभिनव पुरस्कार सुदर्शन श्रेष्ठलाई १० घण्टा पहिले
स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान १८ घण्टा पहिले
मंसिर १४ गते आइतबारदेखी २० गते शनिबारसम्मको साप्ताहिक राशिफल मंसिर १४ गते आइतबारदेखी २० गते शनिबारसम्मको साप्ताहिक राशिफल ३ घण्टा पहिले
प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] १५ घण्टा पहिले
नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था २३ घण्टा पहिले
बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने ७६ वर्षीय वृद्ध पक्राउ बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने ७६ वर्षीय वृद्ध पक्राउ १३ घण्टा पहिले
चिनियाँ रक्षामन्त्री फेङ्हो भाेली नेपाल आउँदै चिनियाँ रक्षामन्त्री फेङ्हो भाेली नेपाल आउँदै २४ घण्टा पहिले