शनिबार , मंसिर १३, २०७७

नासाले आज राति समुद्री सतह नाप्ने भूउपग्रह प्रक्षेपण गर्दै

नासाले आज राति समुद्री सतह नाप्ने भूउपग्रह प्रक्षेपण गर्दै

 ६ मंसिर, एजेन्सी । नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने भएको छ । नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ । नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट नेपाली समय अनुसार राति ११ बजे प्रक्षेपण गरिने जनाइएको छ ।

पृथ्वीको सतह भन्दा ८३० माइलमाथि नेक्स्ट-जेनरेसन भू-उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने जनाइएको छ । सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ। यो भू-उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ।

अन्तरिक्षमा पुगेपछि यस भू-उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ। गत ३० वर्षदेखि भू-उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ। बीबीसी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवँरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवँरलाई २ दिन पहिले
पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा २ दिन पहिले
तल्लो तहका प्रहरी : दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा तल्लो तहका प्रहरी : दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा ५ दिन पहिले
संक्रमणसँग मिल्ने लक्षण भएकालाई भिटामिन ‘ए’ नखुवाउन मन्त्रालयकाे आग्रह संक्रमणसँग मिल्ने लक्षण भएकालाई भिटामिन ‘ए’ नखुवाउन मन्त्रालयकाे आग्रह २ दिन पहिले
ढुक्क हुनुहाेस् ! हाम्रो टीमकाे विजय सुनिश्चित छ : उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ ढुक्क हुनुहाेस् ! हाम्रो टीमकाे विजय सुनिश्चित छ : उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ ३ दिन पहिले
एसएलसीमा जिल्ला उत्कृष्ट पूर्वविद्यार्थीद्वारा विद्यालयमा अक्षय कोष एसएलसीमा जिल्ला उत्कृष्ट पूर्वविद्यार्थीद्वारा विद्यालयमा अक्षय कोष ३ दिन पहिले
आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु २१ घण्टा पहिले
कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा ६ दिन पहिले