गलत विचारविरुद्ध लड्न सही विचारा नै पर्याप्त : पूर्वमन्त्री बास्कोटा
नेपालबहस संवाददाता
मंसिर ६, २०७७ आइतबार ४:३२:४६
६ मंसिर, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् । उनले होहल्लाको अर्थ नभएको भन्दै गलत विचारको सही विचारबाटै प्रतिवाद गरिनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचारविरुद्ध लड्न सही विचारा नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।
‘हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय शसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छै ।’ आज चितवनमा पाण्डेमाथि भएको दुर्व्यवहारको घटनामा नेकपामा हंगामा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार