शनिबार , मंसिर १३, २०७७

सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच शनिबार दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच करिव सवा ३ घण्टा लामो छलफल भएको हो ।

भेटमा कांग्रेसको तर्फबाट देउवा, रमेश लेखक थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल,संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ । साँझ प्रधानमन्त्रीसँग नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेट गरेका छन् ।

देउवासँग हिजो शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

उता,मनमोहन सिंह भारतीय प्रधानमन्त्री हुँदा सीधै उतै रिपोर्टिङ गर्ने कांग्रेस सांसद अमरेशकुमार सिंहले पनि दौडधुप र भेटघाटलाई तीव्रता दिएका छन् । उनले शनिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरूकै निवासमा भेटी सूचना लिन खोजेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

घरमा के कति मात्रामा बिजुली खपत भयो, त्यसको शुल्क कति तिर्ने ? घरमा के कति मात्रामा बिजुली खपत भयो, त्यसको शुल्क कति तिर्ने ? १ दिन पहिले
प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण १९ घण्टा पहिले
हाल्याण्डको ह्याट्रिकमा ब्रोसिया डर्टमुण्डको शानदार जित हाल्याण्डको ह्याट्रिकमा ब्रोसिया डर्टमुण्डको शानदार जित ६ दिन पहिले
कप्तान मल्लसँगै तीन क्रिकेटरलाई कोरोना पुष्टि कप्तान मल्लसँगै तीन क्रिकेटरलाई कोरोना पुष्टि २ दिन पहिले
गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग १ दिन पहिले
किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनको मञ्च ‘ग्लोकल टीन हिरो’ किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनको मञ्च ‘ग्लोकल टीन हिरो’ ५ दिन पहिले
म्युजिक भिडियोको कमाई : २ लाख लगानी, ८ लाख आम्दानी ! म्युजिक भिडियोको कमाई : २ लाख लगानी, ८ लाख आम्दानी ! ४ दिन पहिले
नख्खुबाट विप्लवका अर्थ विभाग प्रमुखसहित दुई नेता पक्राउ नख्खुबाट विप्लवका अर्थ विभाग प्रमुखसहित दुई नेता पक्राउ ६ दिन पहिले
महाकवि देवकोटाको जन्मजयन्ती पनि आजै मनाइँदै महाकवि देवकोटाको जन्मजयन्ती पनि आजै मनाइँदै २ हप्ता पहिले
पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप, किसान मर्कामा पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप, किसान मर्कामा ५ दिन पहिले
आजदेखि तराई तथा मधेसमा छठ पर्व शुरु आजदेखि तराई तथा मधेसमा छठ पर्व शुरु १ हप्ता पहिले
कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान ४ दिन पहिले
दाङका क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दाङका क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन ५ दिन पहिले
चितुवाले खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित चितुवाले खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित ३ हप्ता पहिले
खाद्यमा पुनः नयाँ मिति राखेर बजारमा पठाउँदै गर्दा रङ्गेहात पक्राउ, एक वर्ष कैदसहित जरिवाना खाद्यमा पुनः नयाँ मिति राखेर बजारमा पठाउँदै गर्दा रङ्गेहात पक्राउ, एक वर्ष कैदसहित जरिवाना ३ हप्ता पहिले
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका १ हप्ता पहिले