ब्रुनोको गोलमा म्यान्युको संघर्षपूर्ण जित
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १६:६:३२
७ मंसिर, एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले महत्वपूर्ण जित निकालेको छ । शनिबार राति युनाईटेडले वेस्ट ब्रुममाथि १–० को कठिन जित निकालेको हो । युनाईटेडको जितमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरे । उनले ५६ औं मिनेटमा पेनाल्टीमा गरेको गोलमा युनाईटेडले तीन अंक बटुलेको हो ।
युनाईटेडले घरेलु मैदानमा यस सिजन पहिलो जित दर्ता गरेको हो । वेस्ट ब्रुम कप्तान जेक लिवरमोर र डिफेन्डर किरन गिब्सबिनै मैदान उत्रिएको थियो । कोरोना परिक्षणमा पोजेटिभ आएपछि दुवै युनाईटेडविरुद्धको खेलमा अनुपस्थित थिए ।
जित सहित युनाईटेडले सिजनमा पहिलो पटक शीर्ष १० भित्र उक्लिन सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार