उदयपुरको ताप्ली गाउँपालिकामा बम विष्फोट
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १७:३२:४६
७ मंसिर, काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय परिसरमा बम बिस्फोट भएको छ। कार्यालयको बरण्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट हुँदा टेबल, कुर्सीमा क्षति पुगेको छ । गएराती बम विष्फोट भएपनि प्रहरीले बल्ल जानकारी पाएको हो । घटनास्थलमा पुगेको प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
विप्लव समूहले वम विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार