सुपथ मूल्य पसल माघ महिनासम्मै चल्ने
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १६:२१:५६
८ मंसिर, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसललाई निरन्तरता दिएको छ । कोरोनाको असर बाँकी नै रहेको र दशैं, तिहार तथा छठमा लक्ष्यअनुसारको बिक्री नभएपछि माघी पर्वसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
मंसिर सात गतेसम्म संस्थानले १० हजार २७ क्वीन्टल खाद्य बस्तु बिक्री गरेको जनाएको छ । सो अवधिमा उपभोक्तालाई दिइएको छुट बापतको रकम ८७ लाख भएको सूचना अधिकारी न्यौपानेले बताइन् । हालसम्मको कुल कारोबार रकम भने केही दिनमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले चामल, तिते फापर, कर्णालीको सिमी, इन्डक्सन चुल्हो, डिडिसीको घ्यू, साल्ट ट्रेड्रिङको पिठो लगायतका चीज बिक्री गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्टट्रेडिङसँग मिलेर देशभर ४६ भन्दा धेरै सुपथ मूल्य पसल असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार