चार गैँडा मरेकामा समितिको ध्यानाकर्षण
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २३:७:९
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो ।
तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तक्र्रिया गर्ने भएको छ ।
समितिअन्तर्गतको उपसमितिले शे–फक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तुबीचको सहसम्बन्धका बारेमा सरोकारवालासँग छलफलसमेत गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आईएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजार रूपैयाँमै विदेश भ्रमण गर्न पाउने
बैशाख ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक
बैशाख ३, २०८१ सोमबार
गर्मी छल्न कुपिन्डे तालमा जाने पर्यटकको संख्या बढ्दै
बैशाख ३, २०८१ सोमबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
विनोद त्रिपाठी
बैशाख २, २०८१ आइतबार
दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार
बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चल्यो
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार
४० दिनमै सत्ता समीकरणमा विभाजनको बिजारोपण
बैशाख ३, २०८१ सोमबार
सहकारीले मकै बोटसँगै खरिद गरेपछि किसान उत्साहित
बैशाख ३, २०८१ सोमबार
कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
बैशाख ४, २०८१ मंगलबार
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
बैशाख ४, २०८१ मंगलबार
मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय
बैशाख ४, २०८१ मंगलबार
घरखर्च चलाउन गिट्टी कुट्दै जुम्लाका महिला
बैशाख ४, २०८१ मंगलबार
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण
बैशाख ४, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा तीर्थयात्री
बैशाख ४, २०८१ मंगलबार