मेस्सीलाई अब बार्सिलोनामा ठाउँ छैन !
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १६:१८:१३
९ मंसिर, एजेन्सी । च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले लियोनल मेस्सीलाई टीमबाहिर राखेपछि यसको विभिन्न रुपमा चर्चा शुरु भएको छ । बार्सिलोनामा निकै असन्तुष्ट रहेका मेस्सीले क्लब छाड्ने तयारी गरेका छन् ।
क्लब छाड्ने घोषणा गरिसकेका मेस्सीले पछिल्ला अभिव्यक्ति क्लबविरुद्ध दिइरहदा उनलाई पहिलोपटक च्याम्पियन्स लिगको खेलमा टिममै राखिएको छैन् । डाइनामो किभविरुद्ध उनी टिममा नपरेपछि अब बार्सिलोनाले उनलाई क्लबमा कुनै स्थान नरहेको स्पष्ट संकेत दिएको छ । अब मेस्सी जनवरीमै क्लब छाड्छन वा यो सिजन सकिएपछि मात्रै ? यो निर्णय उनकै हातमा छ ।
पछिल्लो समय बार्सिलोनाका अध्यक्षदेखि ला लिगाका प्रमुखले समेत मेस्सीले क्लब छाड्दा कुनै फरक नपर्ने बताएका छन् । यसअघि रोनाल्डो र नेयमारले समेत क्लब छाड्दा कुनै समस्या नभएको उनको ठम्याई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार