पोखराका पत्रकार राजकुमार घिमिरे पक्राउ
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १६:४२:५२
९ मंसिर, काठमाडौं । पोखराका पत्रकार राजकुमार घिमिरे पक्राउ परेका छन् । समाचार संकलन गरेर फर्कदैं गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार साँझ पक्राउ गरेको हो ।
सञ्चार केन्द्र डटकम र पोखरापाटी डटकमका पत्रकार घिमिरेलाई पक्राउ गरेपछि प्रहरीले भने यसबारे स्वतन्त्र रुपमा जानकारी दिएको छैन् । उनी नेत्रविक्रम चन्द विप्लवनिकट पत्रकार मानिन्छन् ।
सञ्चारकेन्द्र डटकमले विप्लव समूहका गतिविधिबारे धेरैजसो समाचार समेत प्रकाशन गरेको छ । तर आस्था र बिचार राखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने प्रहरीको कदम प्रेसमाथिको हस्तक्षेप भएको पत्रकारहरुको भनाई छ ।
साथै पत्रकारहरुले पत्रकार घिमिरेको निशर्त रिहाईको माग गरेका छन् ।
पुनः प्रहरी प्रशासनबाट प्रेसमाथि हस्तक्षेप गर्ने र पत्रकारलाई दुःख दिने काम कास्कीमा शुरु भएको छ । यो खेदजनक र आपत्तिपूर्ण छ । तत्काल पत्रकार घिमिरेलाई बिना शर्त रिहा गरियोस् । प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गरियोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार