कसरी मिल्यो प्रदीप र मिलनको झगडा ?
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १६:५७:५३
९ मंसिर, काठमाडौं । नेपाली चलचित्रका स्टार नायक प्रदीप खड्का र निर्देशक मिलन चाम्सबीचको झगडा मिलेको छ । चलचित्र लिलिबिली निर्माण हुँदा झगडा भएका दुई जना कलाकारबीच अहिले विवाद मिलेको हो ।
तर कसरी विवाद मिलेको छ ? भन्ने कुरा खुलेको छैन् । लिलीबिली निर्माण र निर्देशन गरेका चाम्सले नराम्रो घाटा व्यहोरेका थिए । महंगो बजेटमा विदेशमा छायांकन गरिएको चलचित्र फ्लप भएको थियो । यसको दोष मिलनले प्रदीपलाई लगाएको थियो ।
चलचित्रको प्रमोशन गर्नमा प्रदीपले साथ नदिँदा फिल्म असफल भएको मिलनको आरोप थियो । त्यसयता बोलचाल समेत ठप्प भएका दुई जनाबीच अहिले राम्रो सम्बन्ध छ । तर यो कसरी सम्भव भयो ? भन्ने खुलेको छैन् । दुई जनाबीच फेरि फिल्ममा सहकार्य हुने सम्भावना बढेको छ ।
प्रदीपले प्रेमगित ३ चलचित्रबाट अहिले धर्मराएको करियर उकासिने आशा गरेका छन् । त्यसअघि उनका लिलिबिली लगायत ३ वटा चलचित्र असफल भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिना तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार