अष्ट्रेलियाको मेलवर्नबाट नेपाली युवा बेपत्ता
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १७:२०:५४
९ मंसिर, एजेन्सी । अष्ट्रेलियाको मेलवर्नबाट दुई सातादेखि एक जना युवा बेपत्ता भएका छन् । आकाश श्रेष्ठ नाम गरेका युवा बेपत्ता भएका हुन् । भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ।
आकाशले अन्तिम पटक शुक्रबार साँझ मेसेज मार्फत परिवारसँग सम्पर्क गरेका थिए। मेसेजमा आकाशले त्यही साँझ घरमा फर्कने बताएका थिए।
दुई साता बित्नै लाग्दा पनि आकाश परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो। प्रहरीले आकाशको खोजी गरिदिन सबै समुदायसँग सहयोग मागेको छ।
प्रहरीले आकाशलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा इष्ट मेलवर्न प्रहरी कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले आकासको पृष्ठभूमि र व्यक्तिगत विवरण खुलाउन नसकिने जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार