महामारीका कारण इटलीको जन्मदरमा असर
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार २:१३:१६
१० मंसिर, रोम । विश्वलाई नै प्रभावित पारेको कोरोना भाइरसको महामारीले इटलीको जन्मदरलाई पनि असर पारेको छ । महामारी चलिरहेका बेला इटलीमा अहिले इतिहासमै सबैभन्दा थोरै जन्मदर हुने अनुमान गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
अघिल्लो वर्ष पनि १५० वर्षकै सबैभन्दा कम जन्मदर रहेकोमा अहिले अझ घटेर अहिलेसम्मकै सबैभन्दा कम हुने अनुमान गरिएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार अघिल्लो वर्ष सन् २०१९ मा झण्डै चार लाख २० हजार जन्मिएकामा यस वर्ष सन् २०२० मा झण्डै चार लाख आठ हजार मात्रै जन्मिने अनुमान गरिएको हो । त्यसैगरी सन् २०२१ मा झण्डै तीन लाख ९३ हजार मात्रै जन्मिने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।
यो पूर्वानुमान विवरण देशका तथ्याङ्क प्रमुख गियन कार्लो ब्लाङगीअर्डोले मङ्गलबार सांसदहरुका बीचमा प्रस्तुत गरे । विषेश गरेर त्रासपूर्ण वातावरण, असुरक्षा, आर्थिक सङ्कटलगायतका कारणले जन्मदर न्यून हुँदै गएको उनले जानकारी दिए । “इटलीका दम्पतीहरुमा मुख्य गरेर मानसिक र आर्थिक समस्या देखिएकाले उनीहरुले बच्चा जन्माउन कमी गरेको वा जोखिमको रुपमा लिने गरेको पाइएको छ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार